समाचार
काठमाडौँ : निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको...
पुरा पढ्नुहोसजुम्ला : जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिला जलविद्युत्को ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब सात अर्बभन्दा बढी लाग्ने भएको छ । तिला गाउँपालिका–१ र ७ कालिकोट जिल्लाको...
पुरा पढ्नुहोसकाठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू)बाट बच्न आग्रह गरेको छ । मन्त्रालयले चिसो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो । जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान,...
पुरा पढ्नुहोसबाजुरा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र १ सय १२ वटा मतदान केन्द्र कायम भएका छन् ।...
पुरा पढ्नुहोसकाठमाडौँ : यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा...
पुरा पढ्नुहोसकाठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११आँै राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय...
पुरा पढ्नुहोसकाँक्रेविहार : कर्णाली प्रदेश सरकारले मङ्सिर २१ गतेभित्र आगामी आर्थिक वर्ष २०८३÷८४ मा कार्यान्वयन गरिने योजनाको विवरण पठाउन निर्देशन दिएको छ । जिल्लास्थित कार्यालयमार्फत पत्राचार गर्दै प्रदेश सरकारले दोहोरोपन नपर्ने गरी योजनाको विवरण पठाउन...
पुरा पढ्नुहोसहुम्ला : आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा दुई वटा मतदानस्थल थपिएका छन् । जिल्लास्तरीय मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि २०८१ समितिको मागलाई निर्वाचन आयोगले सम्बोधन...
पुरा पढ्नुहोसधनुषा : सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदत्याग गरेका छन् । विश्वासको मत पाउने सम्भावना नदेखिएपछि उनले प्रदेशसभाको बैठकमै राजीनामा घोषणा गरेकाहुन् । यादवलाई तत्कालीन...
पुरा पढ्नुहोसजुम्ला : जुम्लाको सिञ्जा गाउँपालिकाले सञ्चालन ल्याएको बृहत् विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय ७२ जनाले सेवा लिएका छन् । गाउँपालिकाको ग्रामीण भेगमा पर्ने वडा नं ६ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट एक सय...
पुरा पढ्नुहोस






